दफा ७६
क्त्तीय विवरण पेस गर्नु पर्ने
ऐनको दफा १०४ को उपदफा

(७) बमोजिम विशेष व्यवस्थापन समूहले बीमकको वित्तीय विवरण, सो संस्थाको सम्पत्ति बिक्रीको योजना र सो सम्बन्धमा आफ्नो दृष्टिकोण, सो संस्थाको दायित्वको पूर्वानुमान वा सोको भुक्तानीको तरिका, सम्पत्तिको वास्तविक हस्तान्तरण र दायित्वको अनुमान सहितको विवरण प्राधिकरणमा पेस गर्नु पर्नेछ।